१ अक्टोबर २0२३ आईतबारका दिन जन प्रगतिशील मंच माल्टाका संयोजक नारायण प्रसाद अधिकारीको अध्यक्षतामा नया कमिटि चयन गरेका छन l
माल्टाको बुजिबा सालिना पार्कमा संरक्षक कान्छाराम बुढाथोकी (बिनय) को प्रमुख अतिथिमा भएको जन प्रगतिशील माल्टाको प्रारम्भिक भेलाले नया कमिटि चयन गरेको सल्लाहकार राजेन्द्र रोस्याराले बताए l बिगत लामो समय देखि युएइलाई कर्मथलो र संगठन को जिम्मेवारी लिएर बसेका राजेन्द्र रोस्याराले युरोपको माल्टा पनि संगठन चाहिन्छ र बनाउनु पर्छ भन्ने बिचार सहित संगठन निर्माण लागि आफु पनि लागेको बताए l उहाले आफ्नो प्रमुख अथितीमा संयोजक समिति बनाइएको थियो जो आज संयोजन समितिले पुर्णता पाएकोमा खुसि ब्यक्त गरे l
तदर्थ कमिटीका पदाधिकारीहरू नामावली
संरक्षक: कान्छाराम बुढाथोकी (बिनय)
सल्लाहकार :राजेन्द्र रोस्यारा
अध्यक्ष :- श्री नारायण प्रसाद अधिकारी
बरिष्ठ उपाध्यक्ष:- श्री अर्जुन फोम्बो लिम्बु
उपाध्यक्ष :- श्री समुन्द्र भट्रराई
महासचिव:- श्री छेसाङ लोप्चन तामाङ
सचिव:- श्री कृष्ण प्रसाद सुबेदी (गाँउले)
सह-सचिव:- श्री सुरेन्द्र तिवारी
युवा संयोजक :- श्री रबिन्द्र लिम्बु
कोषाध्यक्ष:- श्री बिष्णु चापागाई
सदस्यहरु,
श्री रोहित गौतम
श्री पासाङ सम्बा सगुन
श्री जे पी शर्मा
श्री अनन्त भण्डारी
श्री सुरज क्षेत्री
श्री सुमित लिम्बु
श्री सुधिर आले
श्री बिदुर गौतम
श्री शंकर श्रेष्ठ
श्री दिपेन्द्र पौडेल
श्री बिबश लोप्चन
श्री राजु चौधरी
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस