काठमाडौं- पर्सा प्रहरीले कुटपिट तथा अंगभङ्ग मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं.२७ बस्ने वर्ष ६५ को हरीप्रसाद यादव रहेका छन् ।पर्सा जिल्ला अदालतले ०५८ जेठ २९ गते यादवलाई कुटपिट तथा अंगभंग मुद्दामा दोषी ठहर गरेको थियो ।
उनलाई १ वर्ष ११ महिना २९ दिन कैद र २५ हजार जरिवानाको फैसला समेत भएको थियो ।
अदालतको फैसला पश्चात लुकेर बस्दै आएका यादवलाई खोजतलास गर्ने क्रममा मंगलबार साँझ उदयपुर घुर्मीबाट फेला पारी कार्यालयमा ल्याएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस