जनकपुर-संसदको विपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा)को निर्णय विपरीत सोही पार्टीका कार्यकर्ताले जनकपुरधाममा संविधान जलाएका छन् ।
जनकपुरधामको जनक चोकमा राजपाको कोणसभा सम्पन्न गरी प्रमुख नेताहरु चोकबाट निस्किएलगत्तै केही युवाको समूहले संविधानको प्रति जलाएको हो ।
त्यसपछि उनीहरुले संविधानविरुद्ध नाराबाजीसमेत गरे । उनीहरुले अर्को संविधान बनाउन माग गरे ।
त्यही भीडको नजिकै रहेका सुरक्षाकर्मी संविधान जलाएर टुलुटुलु हेरेर बसे ।
राजपा नेपालले संविधानको विरोध गरे पनि संविधानको प्रति जलाउने कुनै निर्णय गरेको थिएन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस