सुर्खेत-सुर्खेतमा भएको बस दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ। बसमा सवार २९ यात्रु घाइते भएका छन्।
जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको बस सुर्खेतको भेरीगंगा नगरपालिका ५ स्थित एमाले मोडमा दुर्घटना भएको हो।
दुर्घटनामा परी एक महिलाको घटनास्थलमै र २ जनाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ना ४ ख ९३१७ नम्बरको बस बुधबार बिहान साढे तीनदेखि चार बजेको बीचमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलले जानकारी दिए । उनका अनुसार २५ जना घाइते भएका छन्।
घाइतेहरु मध्ये केहीको कोहलपुर तथा स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस