काठमाडौँ-कर्णाली प्रदेशमा नेकपाको राजनीति कता मोड्ने भन्ने अधिकार प्रधानमन्त्री केपी ओलीको हातमा पुगेको छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
समाचार अनुसार प्रधानमन्त्री ओलीले हस्तक्षेप गरेरप्रस्ताब फिर्ता लिन लगाउछन वा असन्तुस्ट समुहलाई अगाडी बढ्न ग्रिनसिग्नल दिन्छन भन्नेबारे सोमबार साँझसम्म ठोस संकेत आएको छैन।
प्रधानमन्त्री ओलीले मगलबार बिहान छलफलका लागि कर्णाली प्रदेशका ईन्चार्ज जनार्दन शर्मालाई बालुवाटार बोलाएका छन्।
मुख्यमन्त्री महेन्द्र बहादुर शाही बिरुद्ध पार्टीका बहुमत सांसदले दर्ता गराएको अविश्वासको प्रस्ताब फिर्ता गराउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सोमबार बिहानैबाट सक्रिय भए पनि प्रधानमन्त्री ओलीले उनको आग्रहमा स्पष्ट जवाफ दिएका छैनन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस