सुर्खेत-कालिकोटको खाँडाचक्र नगरपालिका–६ की १४ वर्षीया निरु विकको बलात्कारपछि हत्या घटनाका दोषी पत्ता लगाई कानुनी कारबाहीको माग गर्दै जिल्लामा बिहीबार विरोध प्रदर्शन गरिएको छ । बलात्कारपछि हत्या गरेर मकैबारीमा फालेको दुई महिना बितिसक्दा पनि दोषीलाई कानुनी दायरामा नसकेको भन्दै प्रदर्शन गरिएको हो ।
दलित महिला संघकी केन्द्रीय अध्यक्ष सरु सुनारले दलित महिलामाथि भएको घटनालाई राज्यले बेवास्ता गरेको आरोप लगाइएकी छन् । उनले दलितका सवालमा अहिले पनि राज्यले विभेदको दृष्टिले हेर्ने गरेको बताइन् ।
निरु विकलाई न्याय दे, हत्यारालाई कारबाही गर, मानवअधिकारको संरक्षण गरलगाएतका नारासहितको प्लेकार्ड बोकेर प्रदर्शनकारीले जिल्ला सदरमुकाम मान्म परिक्रमा गरी प्रतिमा चोकमा कोणसभा गरेका थिए ।
जुलुसमा दलित अधिकारकर्मी, महिला अधिकारकर्मी, दलित जनप्रतिनिधिलगाएतको सहभागिता रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस