२०८० भाद्र १ गते शुक्रबार रिटर्नी सेन्टर नेपाल चितवन जिल्लाको प्रथम भेलाको आयोजना हुने भएको छ l सो भेलामा विदेशबाट फर्केका चितवन जिल्लाका रिटर्नी साथीहरुलाइ भेलामा उपस्थितिको लागि रिटर्नी सेन्टर नेपालका केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज कविराज कंडेलले अनुरोध गर्नु भएको छ l
कार्यकम – रिटर्नी सेन्टर नेपाल चितवन जिल्ला प्रथम भेला
स्थान – माओबादी जिल्ला पार्टी कार्यालय ,चितवन
समय – बिहान ११ बजे
बिस्तृत जानकारीको लागि सम्पर्क –
कविराज कंडेल ( रिटर्नी सेन्टर नेपाल केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ) – ९८६६३०७८४८
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस