सोल-कोरोना भाइरसका कारण दक्षिण कोरियामा काम गर्ने वातावरणमा गम्भिर असर परेको एक सर्वेक्षणले देखाएको छ ।
हालै ३७९ जना कोरियाली तथा बिदेशी मानिसहरु सँग लिइएको अन्तरवार्तामा सो कुरा पाईएको हो ।
‘द कोरा ईमेज कम्युनिकेशन इन्स्टिच्युट’ (सिआईसिआई) ले फेब्रुअरी २४-२७ मा गरेको उक्त अध्ययनले सो तथ्य सार्वजनिक गरेको हो ।
सिआइसिआईले २०४ कोरियन तथा १७५ विदेशीहरुमा उक्त सर्वेक्षण गरेको थियो ।
सर्वेक्षणमा सहभागी ७८ प्रतिशत बिदेशि तथा ६९ प्रतिशत कोरियनहरुले आफ्नो कार्यक्षेत्रमा समयको ब्यापक हेरफेर गरिएको जनाएका छन् साथै धेरै कम्पनिहरुले रोगबाट बच्न तथा सर्नबाट बच्न फोनबाटै काम गर्ने वातावरणको समेत सृजना गरेका छन् ।
दुबै कर्मचारीहरुले ब्यक्तिगत स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेका छन् । त्यसका अलावा भीडभाडमा नजाने, खाली समयमा अन्यत्र ननिस्कने लगायतका उपाय अपनाएर आफूलाइ स्वस्थ राख्न प्रयत्न गरिरहेका छन् ।
अध्ययनका अनुसार हाल अधिकांश मानिसहरु घरमै बसेर युट्युव हेर्ने, अनलाईन सपिङ गर्ने लगायतका काममा ब्यस्त छन् । उनीहरु रोग नियन्त्रण हुने बित्तिकै कतै घुम्ने योजनामा समेत रहेको अध्ययनले देखाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस