काठमाडौं-दक्षिण कोरियाले नेपाली कामदार लैजाने कामलाई तीब्र बनाएको छ। अघिल्लो हप्ता ८३ जना नेपाली कामदारको उडान तालिका पठाएको केहि दिनमै फेरी २५१ जना कामदारको नामावली सार्बजनिक गरेको छ।
बैदेशिक रोजगार बिभाग अन्तर्गत ईपीएस शाखा नेपालले शनिबार जारि गरेको सूचना अनुसार ४ बर्ष १० महिनाको कार्य अवधि एउटै कम्पनीमा सकाएर आएका २ सय ५१ प्रतिबद्ध कामदारलाई यथाशिघ्र सीसीभिआइ भर्न आग्रह गरिएको छ।
सूचनामा २ सय ५१ जना मध्येबाट मङ्सिर २७ गते प्राथमिकताको आधारमा ५० जना कोरिया पठाइने र अन्य कामदारलाई पनि क्रमश पठाइने जनाइएको छ।
बिस्तृत नामावली हेर्न यहाँ क्लिक गर्नुहोस
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस