सोल- दक्षिण कोरियाले सन् २०२२ को लागि बिदेशी कामदारको कोटा निर्धारण गरेको छ।
यहाँको नीति निर्धारण समितिको बैठकले आउदो बर्ष आवश्यक हुने बिदेशी कामदारको कोटा शुक्रबार निर्धारण गरेको हो।
तोकिएको ६६ हजार कोटामध्ये सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रमा ४३ हजार तोकिएको छ। त्यसपछि कृषि तथा पशुपालन क्षेत्रमा ९ हजार ९ सय ३०, माछापालन क्षेत्रमा ४ हजार ६ सय ४०, निर्माण क्षेत्रमा ३ हजार ९ सय ७० र २ सय ६० कोटा तोकिएको हो।
समितिका अनुसार ६६ हजार कोटामध्ये ४२ हजार ५ सय ३० जना नयाँ कामदार हुने छन भने २३ हजार ४ सय ७० जना भने पहिलो ४ बर्ष १० महिनाको कार्यकाल एउटै कम्पनीमा पुरा गरि फर्केका प्रतिबध्द कामदारका लागि छुट्याईको छ ।
दक्षिण कोरिया सरकारले यहाँका साना तथा मझौला उद्योगमा आवश्यक अदक्ष कामदार नेपालसहित एशियाका १६ देशबाट आपूर्ति गरिरहेको छ।
आगामी बर्षका लागि आवश्यक कोटा निर्धारण भए संगै कोरियन भाषा संचालन निश्चित हुने भएको छ भने नेपाली कामदार मिहेनती र इमान्दार रहेकाले कोरियन रोजगारदाताको रोजाइमा पर्ने गरेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस