काठमाडौं-पाथीभरा गोल्डकपको चौथो संस्करण ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्लिङ भानु माविको मैदानमा साउन ३० गतेबाट सुरु भई भदौ ६ गते समापन हुनेछ |
यसपटकको प्रतियोगितामा घरेलु ताप्लेजुङको २ वटा टिम मोरङको बेलबारी र डाँगीहाट फुटबल क्लब, सुनसरीको एलाभेन एरोज क्लब झापाका गोर्खा स्पोर्टिङ र रेडस्टार क्लब, ईलामको रेडहर्ष क्लब, पाँचथरको फिदिम स्पोर्टिङ क्लब एक विदेशी क्लबमा भारतको रोयल फुटबल क्लब सिक्किम प्रतियोगितामा सहभागी हुनेछन्।
बिजेता टिमलाई ३ लाख ११ हजार नगद सहित ट्रफि प्रदान गरिने छ । उपबिजेता टिमले १ लाख ५१ हजार नगद सहित ट्रफि पाउनेछ । गोर्खा ब्रुअरीले प्रायेजन गरेको सो प्रतियोगिता ४० लाखको बजेटमा गर्ने संचालन गर्ने तयारी गरिएको छ ।
खेलकुदको माध्ययमबाट पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको प्रचार–प्रसार गरि ताप्लेजुङ जिल्लाको पर्यटन प्रर्वद्धनमा सहयोग पुर्याउने उद्धेश्यले हरेक बर्ष आयोजना हुदै आएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस