काठमाण्डौ – इन्ल्यान्ड़का राष्ट्रिय टोलीका नियमित सदस्य एवम लिचेस्टर सिटीका डिफेन्डर ह्यारी मागुइर विश्वका सबैभन्दा महँगा डिफेन्डर बनेका छन।
यसै सिजनको ट्रान्सफर विन्डो वाट म्यानचेस्टर यूनाइटेडले लिचेस्टर सिटीवाट ८० मिलियन पाउण्डमा ह्यारी मागुइरलाई अनुबन्ध गरे पछि मागुइर विश्वका सबैभन्दा महँगा डिफेन्डर भएका हुन्। साउथहप्टनबाट २०१८ मा भर्जिल भान डाईकलाई सर्वाधिक महँगो डिफेन्डर बनाउँदै लिभरपुलले ७५ मिलियन पाउण्डमा अनुबन्ध गरेकाे थियो। भान डाईकलाईपछि पार्दै मागुइर विश्वका सबैभन्दा महँगा डिफेन्डर बनेका हुन्।
ह्यारी मागुइरले यूनाइटेडसँग ६ वर्षको अनुबन्ध गरेको छ। उनले २०२५ सम्म यूनाइटेडवाट खेल्नेछन । विश्वका सबैभन्दा महँगा डिफेन्डरहरुमा तेस्रो स्थानमा लुकास हर्नान्डेज चौथो स्थानमा एमिरिक लापोर्ते पांचौ स्थानमा बेन्जामिन मेन्डी रहेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस