काठमाण्डौ-स्पेनिस क्लब रियल म्याड्रिडले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा अस्ट्रियाको साल्जबर्ग क्लबलाई १-० ले पराजित गरेको छ ।
इडेन हाजार्डले खेलको १९ औ मिनेटमा गोल सुन्दर गरेका थिए । काउन्टर अट्याकमा बेन्जामाले दिएको बललाई उनले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार गरको बल सुन्दर गोलमा परिणत भएको थियो । इडेन हाजार्डको रियल म्याड्रिडमा यो पहिलो गोल हो।
स्पेनी क्लब बार्सिलोनाले मैत्रीपूर्ण खेल अन्तर्गत इटालियन क्लब नेपोलीलाई २-१ ले पराजित गरेको छ ।
बार्सिलोनाले खेलको ३८ औं मिनेटमा सर्जियो बुस्केट्सको गोलमा १-० को अग्रता बनाएको थियो । बार्सिलोनाका डिफेन्डर स्यामुइल उम्टिटीले ४२ औ मिनेटमा आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुगेको थियो।
दोस्रो हाफको ७९ औं मिनेटमा इभान राकीटिचले उत्कृष्ट गोल गर्दै खेलमा बार्सिलोनालाई २-१ को अग्रता दिलाए । उनले पेनाल्टी बक्स भन्दा बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो । थप समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि बार्सिलोनाले २-१ को रोमान्चक जित दर्ता गरेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस