गोठाटार तेक्वान्दो डोजाङद्धारा आयोजित काठमाडौं जिल्लाव्यापी तेक्वान्दो प्रतियोगितामा यन्सुव तेक्वान्दो डोजाङले ४ स्वर्ण हात पार्न सफल भएको छ ।
स्वर्ण पदक हासिल गर्ने खेलाडीहरुमा सम्झना तामाङ, मेनुकला राई, सुशन घलन र संसार प्रसाद घिमिरे रहेका छन् । त्यसैंगरी रजत पदकतर्फ सरोज तामाङ, सुजन घलान, जोसेफ सुनुवार, रोहित तामाङ र अर्चना वि.क. विजयी रहे । कास्य पदक हासिल दिपा वि.क.ले हासिल गरिन् ।
शनिबार आयोजित प्रतियोगितामा ९ वटा टिम सहभागी रहेकोमा के. यू. सिटी दोस्रो स्थानमा र आयोजक गोठाटार तेक्वान्दो डोजाङ तेस्रो भएको छ । प्रथम भएको टिम यन्सुवले १० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की तथा तेक्वान्दाा संघ बागमति प्रदेश प्रमुख केशव पुरीले विजेतालाई पुरस्कार वितरण गर्नु भएको थियो ।
यन्सुव तेक्वान्दो डोजाङका प्रशिक्षक दुर्गामान तामाङ हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस