काठमाडौँ : बिगत लामो समय देखि संचार माध्यम संग आबद्ध रहेर रेडियो मार्फत आफ्नो वाक क्षमता र कुशल आवाजले श्रोताको मनमा बस्न कुसल संचारकर्मी निश्चल कल्पनाको परिचय संचारकर्मी मात्र हैन उनि कुशल गीतकार पनि हुन् र यिनै कुशल संचारकर्मी तथा गीतकार निश्चल कल्पनाको शब्दमा नयाँ गीत ” करेन्ट लाग्छ ” लाग्छ सार्वजनिक भएको छ। रुपक डोटेल र मनिषा पोखरेलको स्वर रहेको गीतलाई केबी भण्डारीले संगीत संयोजन गरेका छन।
गीतकार कल्पनाको यस अघि पनि थुप्रै गीत सार्वजनिक भैसकेको छ जसमध्य गायक मनोज राजको स्वारमा रहेको “प्रिय तिम्रो” बोलको गीत ‘तिम्रो न्यानो अङ्गालोमा…” अन्जु पन्तको र “छुट्यो भेट” नरेन्द्र प्यासीको आवाजमा जस्ता गीतहरु चर्चित छन् र यिनै चर्चित गीत लेख्नु भएको गीतकार तथा संचारकर्मी कलापनाको “करेन्ट लाग्छ ” एक कार्यक्रमका बीच राजधानीमा पत्रकार सम्मलेन गरि सार्वजनिक गरिएको छ।
ओ एस आर युटुब च्यानल मार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमा राम्रो प्रतिक्रिया पाएको छ। गीतको भिडियो लाई आदित्य बुढाथोकीले निर्देशन गरेका छन् , प्रसान्त तामाङ्गको कोरियोग्राफी रहेको भिडियोमा राज बस्नेत ,बिनु शाक्य र करण शाह लाई फिचर गरिएको छ । मुकेश हुमागाईले छायांकन गरेको यस भिडियोको सम्पादन भने प्रकास एस के ले गरेका छन्। गीतलाई सोफिया बज्राचार्यले निर्माण गर्नुभएको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस