काठमाडौँ : रेडियो कान्तिपुरले राष्ट्रीय धान दिवसको उपलक्ष्यमा “रोपाईंजात्रा” भब्यताको साथ् मनाएको छ । पन्चे बाजा सहित सुरु भएको रोपाईं जात्रामा पूर्व उधोग मन्त्रि तथा माननीय संसद महेश बस्नेतको उपस्थिति सहित चलचित्र निर्देशक समाजको अधक्ष्य सुचित्रा श्रेष्ठ, चलचित्र कलाकार संघका अधक्ष्य रबिन्द्र खड्का, उपाधक्ष्य रेजिना उप्रेती, महासचिब चेत बहादुर सिंह राजा, सह कोषाधक्ष्य पवित्रा आचार्य, गीता नेपाल, चर्चित कलाकार दिपक राज गिरि, दिपा श्री निरौला, गायिका टिका प्रसाईं, गायक सिताराम पोखरल, गायिका कुन्ती मोक्तान, चलचित्र प्राबिधिक संघका अधक्ष्य पुस्कर लामा लगायत अन्य बिशिष्ट कलाकार, समाजसेबी तथा संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
विभिन्न खेल नाच गाना सहित रोपाइँ गरिएको उक्त कार्यक्रममा बिदेशी नगारिकहरुको समेत बाक्लो भिड रहेको थियो । परम्परा देखि चलि आएको कला सस्कृतिलाई जोगाइ राख्न उक्त कार्यक्रमको आयोजना गरिएको रेडियो कान्तिपुरको स्टेसन म्यानेजर दिनेश डिसीले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस