इजिप्टमा जारी अफ्रीका कप अफ नेसन्स २०१९ फुटबल प्रतियोगितामा अल्जेरिया र ट्युनिसिया सेमीफाईनलमा प्रवेश गरेका छन्। गएराती भएको खेलमा अल्जेरियाले आइभरी कोस्टलाई र ट्युनिसियाले मगादस्करलाई पराजित गरेका हुन्।
प्रतियोगिताको तेस्रो क्वाटर फाइनल खेलमा अल्जेरियाले आइभरी कोस्टलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गरेकाे हो । निर्धारित समय १-१ को बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउट बाट गरिएको हो।
त्यस्तैगरि अर्को क्वाटर फाइनल खेलमा ट्युनिसियाले मगादस्करलाई ३-० ले सहजै पराजित गरेका छ । अब हुुने पहिलो सेमीफाईनल सेनेगल र ट्युनिसिया बिच हुनेछ। दोस्रो सेमीफाइनल अल्जेरिया र नाइजेरियाको बीच हुनेछ । फाइनल खेल यहि २० जुलाई इजिप्टको कायरो अन्तरास्ट्रिय स्टेडियम मा हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस