कञ्चनपुर-भिमदत्त नगरपालिका वडा नम्वर ८ तिलाचौर बस्ने वर्ष ३४ का सशस्त्र प्रहरीका सहायक हवल्दार केशव बहादुर कार्कीले श्रीमतिको कोदालो प्रहार गरी हत्या गरेका छन।
मंगलवार बिहान करिब ८ः१५ बजे खेतमा काम गरीरहेको अवस्थामा सामान्य विवाद हुँदा कार्कीले श्रीमती सिता कार्कीको टाउकोमा कादालोले प्रहार गरेका थिए। श्रीमती सिता कार्कीको घटना स्थलमै मृत्यु भएको हो। कार्की दम्पतिका २ छोरी र एक छोरा छन भने कार्की सशस्त्र सिमा सुरक्षा वल दाङमा कार्यरत छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस