काठमाडौं । आरती बिल्डिङ हब प्राईभेट लिमिटेडले एस वाई नेपाल प्राईभेट लिमिटेडसंग काठमाडौंको आधिकारिक बिक्रेताको लागि सम्झौंता पत्रमा हस्ताक्षर गरेको छ ।
काठमाडौं हात्तीगौंडास्थित रहेको आरतीले एस वाई प्यानलसंग २२ बुंदे संझौंता पत्रमा मार्च ११ मा हस्ताक्षर गरेको हो ।
हस्ताक्षरमा एस वाई प्यानलको तर्फबाट उपाध्यक्ष किम छुल हो र आरतीको तर्फबाट महानिर्देशक टिका बि एन देउलाले हस्ताक्षर गरेका हुन् । आरती बिल्डिङ हबले एस वाई प्यानलद्धारा उत्पादित सामानहरुको बजारमा प्रचारप्रसार ,बिक्रीवितरण तथा अन्य सेवाहरु प्रदान गर्नेछ ।
आरतीले एस वाईको सम्पुर्ण सामानहरु ईपिएस प्यानल ,स्टिल डोर, एबिएस डोर,युपिभिसि झयाल,डेको टाइल्स आदिको प्रचारप्रसार दोहोरो बजार प्रर्वद्धन गर्ने सम्झौंता गरेको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस