सोल-दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयले जनाए अनुसार विदेशमा बस्न रुचाउने यहाँका नागरिकहरुको संख्या गत दुई बर्षयता बढिरहेको छ। कोरियनहरुको बसाइको लागि युरोप र प्रशान्त एसियन क्षेत्रका देशहरु रोजाइमा परेका छन्।
प्रतिवेदन अनुसार कोरियनहरु विश्वको १ सय ८० वटा देशमा बसोबास गरिरहेका छन्। उनीहरुको पहिलो रोजाई अमेरिका रहेको छ। दोस्रो रोजाइमा चीन, तेस्रोमा जापान,चौथोँमा क्यानाडा,पाचौँमा उज्वेकिस्तान,छैटौँमा भिएतनाम,सातौँमा रसिया,आठौँमा अस्ट्रेलिया नवौँमा कजाकस्तान र दशौँमा फिलिपिन्स छन्।
एक तथ्यांक अनुसार २०१६ मा विदेशिने दक्षिण कोरियनको ७० लाख ४३ हजार रहेको थियो। यो संख्या २०१८ मा आइपुग्दा ०.८५ प्रतिशत अर्थात ७० लाख ४९ हजार पुग्यो।
कोरियाको परराष्ट्र मन्त्रालयले सार्बजनिक गरेको तथ्यांक अनुसार सन् २०१४ मा विदेशिनेको नागरिकको संख्या २० लाख ४५ हजार मात्र थियो। यो वृद्धि भएर २०१६ मा ३० लाख ४२ हजारमा पुगेको थियो ।
दक्षिण कोरियनहरु बिशेष गरेर अमेरिका, युरोप, एसियन प्रशान्त क्षेत्र पछि करिब ३० लाख २८ हजार उत्तरपुर्बी एसियामा बस्छन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस