काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरुले दशैंमा पनि सेवा दिने भएका छन् । सरकारी तथा निजी क्षेत्रका सबै संघ सस्थाहरु फूलपातिको दिन १८ गतेदेखि नै बन्द हुन्छन् ।
अधिकांश बैंक तथा वित्तीय सस्थाहरु फूलपातिदेखि बिदामा रहने भए पनि केही वाणिज्य तथा विकास बैंकहरुले भने दशैंको समयमा पनि सेवा दिने भएका छन् ।
सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकमध्ये १८ वटा बाणिज्य र २ वटा विकास बैंकले भने दशैंको अवधिमा पनि सेवा दिने जनाएका छन् ।
दशैंको समयमा पनि सेवा दिने बैंकहरुमा राष्ट्रिय बाणिज्य बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, मेगा, सिभिल, ग्लोवल आईएमई, कुमारी, प्रभु, नबिल, जनता लगायत वाणिज्य बैंकले बिदाको समयमा पनि खुला रहने बैंकहरुको वेवसाइटमा उल्लेख छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस