बुटवल-सार्वजनिक जग्गाको संरक्षण गर्ने दायित्व बोकेको स्थानीय सरकार तथा सम्बन्धित सरकारी निकायको उदासिनताका कारण रुपन्देहीमा सार्वजनिक तथा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र हडप्ने क्रम बढेको छ ।
जिल्लामा सार्वजनिक जग्गाको अभिलेख नराखिदा मालपोतकै कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने वा सुकुम्बासीका नाममा हडप्ने प्रपञ्च बढ्दै गएको हो ।
भैरहवाको गोनहियास्थित नापी कार्यालयको जग्गा पनि हडपिएको छ । सिद्धार्थनगर नगरपालिका–९ स्थित १६ कट्ठा जग्गाको स्रेस्ता २०४८ सालदेखि जिल्ला नापी कार्यालय भैरहवाको नाममा छ । तर अहिले केही व्यक्ति त्यो जमिन ओगटेर बसेका छन् ।
एक स्थानीयका अनुसार त्यहाँ बसोबास गर्ने १५ मध्ये चार परिवारमात्रै असली सुकुम्बासी हुन् । बाँकी परिवार अन्यत्र आफ्नो जग्गा हुँदाहुँदै दलका नेताहरुको आडभरोसामा सुकुम्बासी बन्न आएका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस