काठमाडाैं-पछिल्लो समय नेपालमा चिनियाँ पर्यटक बढेसँगै चिनियाँ रेष्टुराँ खुल्ने क्रम बढेकाे छ। । चीनले ३६ वटा होटल तथा रेष्टुराँ लगानी गर्ने भएको उद्योग विभागले जानकारी दिएको छ ।
दोस्रो नम्बरमा रहेको भारतबाट ४ वटा कम्पनीमा २ अर्ब ३० करोड रुपैयाँ विदेशी लगानी आएको छ । जसबाट १२६ जनाले रोजगारी पाउनेछन् । तेस्रो नम्बरमा रहेको बेलायतबाट २१ करोड रुपैयाँमा २ वटा कम्पनीमा विदेशी लगानी हुनेछ । जसबाट ४१ जनाले रोजगारी पाउनेछन् ।
पछिल्लो समय गार्मेन्ट व्यवसायमा निकै प्रगति गरेको बंगलादेशले निर्यातमा समेत अग्रस्थानमा छ । बंगलादेशले नेपालमा पनि गार्मेन्ट उद्योग स्थापनाका लागि १५ करोड रुपैयाँको लगानी गर्ने भएको छ ।
त्यस्तै, जापानबाट १० करोड १० लाख रुपैयाँ, हङकङबाट ५ करोड रुपैयाँ, पाकिस्तानबाट ५ करोड रुपैयाँ र अष्ट्रेलिया ५ करोड रुपैयाँको विदेशी लगानीको नेपाल भित्रिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस