काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघकाे विधानमा बरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बनाउने प्रावधान हटाएर अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने प्रस्ताव लग्न थालिएको थियो ।
तर,विधान संसोधन समितिले साधारणसभा हुनु अगाडि बसेको बैठकले बरिष्ठ उपाध्यक्षलाई नै अध्यक्ष बनाउने विधानलाई निरन्तरता दिने प्रस्ताव ल्याएको समितिका एक सदस्यले जानकारी दिए । जसले गर्दा विशेष साधारणसभाको कुनै औचित्य नै नदेखिने भयो । बाँकी विषयलाई चैतमा हुने नियमित साधारणसभामा नै पेश गर्ने समितिका सदस्यले जानकारी दिए ।
विधान संसोधन समितिले विशेष साधारणसभा स्थगित गर्नको लागि महासंघको कार्यकारिणीलाई पत्र पठाउने छ । सो अनुसार महासंघको कार्यकारीणी बैठकले विशेष साधारणसभा स्थगित गर्ने छ ।
महासंघको विधान अनुसार नै तीन वर्ष अगाडि प्रत्यक्ष निर्वाचन लडेर बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस