काठमाडौं – ३ लाख सार्वजनिक सवारी साधनमा नेपाल भ्रमण बर्ष २०२० को प्रचार गरिने भएको छ । देशभर सञ्चालन हुने सार्वजनिक सवारी साधनमा भ्रमण बर्षको प्रचार गर्न आज पर्यटन मन्त्री योगेश भट्टराइले यातायात व्यवसायीलाई स्टिकर र लोगो बितरण गरेका छन् ।
नेपाल भ्रमण बर्ष सफल बनाउन उपत्यकाभित्रका एक हजार सवारी चालक र सहचालकहरुलाई तालिम दिइने उनले जानकारी दिए । त्यस्तै सार्वजनिक यातायातका यात्रु तथा चालक र सहचालकलाई सरसफाईमा चेतना जगाउन १०० जना स्वयमसेवक परिचालन गरिने उनले बताए ।
भ्रमण बर्षको प्रचार तथा कामको समन्वय पर्यटन मन्त्रालयमा, भ्रमण बर्ष सचिबालय पर्यटन बोर्ड, स्थानीय तह, यातायात ब्यबसायी राष्ट्रिय महासंघ, ट्रेड युनीयन, ट्राफिक लगायत अन्य सस्थाले समेत गर्ने भएका छन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस