काठमाडाैं– युवाहरूलाई सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान दिन तीन वाणिज्य बैंक सहमत भएका छन् । बुधबार राष्ट्रिय युवा परिषद् र बैंकहरूको संयुक्त आयोजनामा भएको कर्जाको घोषणा कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकले युवाहरूलाई सहुलियतपूर्ण कर्जा दिन सहमति जनाएका छन् ।
बैंकहरूले सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा कार्यक्रममा सहमति जनाउँदै राष्ट्रिय युवा परिषदसँग सम्झौतामा हस्ताक्षर पनि गरेका छन् ।
सम्झौतापत्रमा परिषद्का उपाध्यक्ष माधव ढुंगेलसँग राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार कार्की, नेपाल बैंकका सिइओ कृष्णबहादुर अधिकारी र कृषि विकास बैंकका सिइओ अनिलकुमार उपाध्यायले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । तीन बैंकले कार्यविधिमा उल्लेख भएका नौ प्रकारका कर्जा लक्षित समुदायलाई प्रवाह गर्ने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस