एजेन्सी-भारतमात्रै नभइ विश्वका कैयन मुलुकमा कारोबार विस्तार गरेका योगा गुरु बाबा रामदेवलाई व्यापारका लागि बैंकले ऋण नै दिएनन् । पतञ्जली आयुर्वेदको तर्फबाट रुचि सोया कम्पनी खरिदका लागि बैंकले ऋण नै दिएन ।
कम्पनी अहिले पहिलेको तुलनामा धेरै ऋणको बोझमा छ । कम्पनीमाथि सेन्ट्रक बैंक अफ इन्डियाको ८१६ करोड भारु, पञ्जाल नेसनल बैंकको ७४३ करोड भारु, स्ट्यान्डर्ड बैंकको ६०८ करोड भारु र डीबीएसको २४३ करोड भारु ऋण छ । बाबा रामदेवको कम्पनी पतञ्जली कर्सोटियम अधिग्रहण प्रालिले ऋणमो डुबेको रुचि सोया खरिद गर्नका लागि बोली लगाएका थिए ।
पतञ्जलीलाई रुचि सोयामा बोली लगाउने समयमा नै फन्डिङको व्यवस्था गर्नु थियो । त्यहाँका सरकारी बैंकका एक अधिकारीले एसबीआई बैंकले यस सम्झौताका लागि अन्य बैंकलाई ऋण दिनका लागि बाध्य बनाउन सक्दैन । यो कमर्सल डिसिजन हो । हरेक बैंक आफ्नो हित अनुकुल फैसला गर्न सक्ने ती अधिकारीको भनाइ छ ।
ती अधिकारीले कुनै पनि कम्पनीलाई ऋण दिनका लागि बैंक मिलेर ऋण दिने समय अहिले नभएको बताए ।
पतञ्जली कम्पनीले रुचि सोया कम्पनी खरिदका लागि गत वर्ष पनि बोली लगाएको थियो । तत्कालिन समयमा सबैभन्दा ठूलो बोली अडानी विल्मरले लगाएको थियो । त्यसबेला पतञ्जली र विल्मरबीच प्रतिष्पर्धा चलेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस