काठमाडौँ : नियो इन्टरनेसनल (पी) लिमिटेड जो नियो ब्रान्डका उपकरणहरू – वाटर प्यूरिफायर, किचन चिमनी, सोलार वाटर हीटर र अन्य घरेलु उत्पादनहरूको एकमात्र आयातकर्ता हो, यो वर्षको आफ्नो वार्षिक डीलर सम्मेलन २०७६, होटल रॉयल सिंगी, दरबार मार्ग, काठमाडौंमा सम्पन्न गरेको हो । वार्षिक डिलर सम्मेलमा देशभरका १०० भन्दा बढी डिलरहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा शीर्ष प्रदर्शन गर्ने डिलरहरूलाई सम्मानित गरिएको थियो भने, कम्पनीका समर्पित र राम्रो प्रदर्शन गरिरहेका कर्मचारीहरूलाई सम्मान स्वरुप प्रशंसा पत्र समेत प्रदान गरिएको थियो । कम्पनीले चालू आर्थिक वर्षको लागि डिलर प्रोत्साहन योजना पनि सुरु गरेको छ ।
नियो नेपालमा यसको उत्पादन लाइन मा एक अग्रणी ब्रान्ड हो र ७ बर्ष देखि बिभिन्न उत्पादनहरू बिक्री गर्दै आएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस