काठमाडौं-सिद्धार्थ इन्स्योरेन्सले सोमवारदेखि गण्डकी प्रदेशको रूपाकोट गाउँपालिकाबाट घुम्ती बीमा सेवा शुरू गरेको छ ।
गाउँपालिका अध्यक्ष नवराज ओझाको प्रमुख आतिथ्यमा सम्पन्न सेवा शुरुआत कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले घुम्ती बीमाका माध्यमबाट सहज रूपमा बीमा सेवा प्रदान गर्न सकिने बताएका छन् ।
स्थानीय निकायसँगको सहकार्यमा सञ्चालित बीमा सेवाबाट स्थानीय बासिन्दा, उद्योगी लगायत लाभान्वित हुने उनको भनाइ छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले घुम्ती बीमा सेवाको उद्देश्य, महŒव र यसबाट हुने फाइदाबारे जानकारी गराएका थिए । कार्यक्रमबाटै केही बीमालेख समेत जारी गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस