काठमाण्डौ-मकवानपुर घर जग्गा व्यवसायी संघमा ध्रुब घिमिरे छानिएका छन्। घरजग्गा व्यवसायी संघ मकवानपुरले ध्रुब घिमिरेको अध्यक्षतामा २५ सदस्यीय तदर्थ समिति गठन गरेको हो। अध्यक्ष घिमिरेले आम नागरिकहरुलाई घर जग्गा खरिद बिक्रि गर्न सहज बनाउनका लागी संघ गठन गरिएको बताएका छन्।
भीमफेदी-२ बाघझोरामा बनभोज कार्यक्रम सहित भएको साधारण सभा भेलाले भेलाले कार्यसमिति समेत चयन गरेको छ। जसमा बरिष्ठ उपाध्यक्षमा कमलराम मैनाली, उपाध्यक्ष इवाकर मैनाली, महिला उपाध्यक्ष डोल्मा स्याङ्बो, महासचिव राजकुमार बाँनिया, सचिव सम्भु पुडासैनी, कोषाध्यक्ष भीमप्रसाद तिमल्सिना र सहकोषाध्यक्षमा कालु घलान चयन भएका छन्।
कार्यसमितिमा १७ जना सदस्यहरु रहेका छन्। नव गठित संघको सदस्यहरुमा दिपेन्द्र यादव, होमनाथ गौतम, कालु घलान, कृष्ण चौलागाईं, हरि मैनाली, धर्मराज पुडासैनी, कृष्ण नकर्मी, प्रकाश बानियाँ, शंकर राउत, हरि गिरी, विजय गौतम, इन्द्र ढुंगेल, लगायत रहेका छन्।
संघका अध्यक्ष घिमीरेको सभाध्यक्षता भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा रहेको थियो।
कार्यक्रममा नेकपाका इन्द्र नेपाल, नेपाली कांग्रेसका नगर सभापती आनन्दराम पराजुली, राप्रपाका मधु अधिकारी लगायतले मन्तव्य राखेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस