दमौली-मुक्तिनाथ विकास बैंकले आफ्नो साना तथा लघु बैंकिङ कार्यालय, दमौलीका एक सदस्यको ऋणको सावाँ र ब्याज रकम मिनाहा र फिर्ता गर्नुका साथै काजकिरिया खर्च रकमसमेत उपलब्ध गराएको छ । बैंकले साना तथा लघु बैंकिङ कार्यालय, दमौलीमा सदस्य रहेकी मोहोनीमाया थापामगरको मृत्यु भएकाले उनले उपभोग गरेको ऋणको सावाँ र ब्याज मिनाहा र फिर्ता गर्नुका साथै काजकिरिया खर्चबापत रकम उपलब्ध गराएको हो ।
बैंकले स्व. मोहोनीमायाले बचत गरेको रकमको सावाँ र ब्याजबापतको ५४ हजार २ सय ७८ रुपैयाँ, काजकरिया खर्चबापत ५ हजार रुपैयाँसमेत गरी जम्मा ५९ हजार २ सय ७८ रुपैयाँ उनका श्रीमान् भूपाल थापामगरलाई हस्तान्तरण गरेको छ ।
उक्त रकमबराबरको चेक बैंकको दमौली शाखाका शाखा प्रमुख उदयराज तिमिल्सिना, साना तथा लघु बैंकिङ प्रमुख धु्रवराज घिमिरे र वडासदस्य सुरबहादुर थापाले संयुक्त रूपमा उनका श्रीमान् भूपाललाई हस्तान्तरण गरेका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस