काठमाडौं – ज्योति पाण्डे बैंकिङ क्षेत्रका सबैभन्दा महंगो व्यक्ति भएका छन् । पाण्डे नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन् ।सीइओ पाण्डेका लागि बैंकले आर्थिक वर्ष ०७५/७६ मा ३ करोड ६ लाख ३४ हजार रुपैयाँ खर्च गरेको छ ।
जबकि अन्य कुनै पनि बैंकले सीइओका यति मोटो रकम खर्च गरेका छैनन् ।एक वर्षको अवधीमा पाण्डेको तलब सुविधा ४१ लाख रुपैयाँले बढेको देखिन्छ ।
आर्थिक वर्ष २०७४/७५ मा बैंकले पाण्डेका लागि २ करोड ६५ लाख १० हजार रुपैयाँ खर्च गरेको थियो भने २०७३/७४ मा २ करोड ३६ लाख रुपैयाँ खर्च गरेको थियो ।
गत आर्थिक वर्षको वार्षिक विवरण अनुसार बैंकले प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई १ करोड ६० लाख ७६ हजार रुपैयाँ तलब वापत दिएको छ । यस्तै १ करोड ७ लाख १७ हजार,दशैं भत्ता वापत २२ लाख ३३ हजार रुपैयाँ र संचय कोषको लागि १६ लाख ८ हजार रुपैयाँ दिएको छ ।
बैंकले दिएको तलब सुविधामा कर कटाएपछि पाण्डेले सुविधा पाउँछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस