काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले अब कर नबढ्ने बताएका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्रीले स्थानीय अब कर नबढ्ने प्रष्ट पारेका हुन् ।
समिटमा नेपाली अर्थतन्त्रीः आजको अवस्थता र भोलिको दिशा शीर्षकमा नेपाली अर्थतन्त्रले भोगिरहेको चूनौती, वर्तमान सूचक र आगामी रणनीतिका विषयमा छलफल भएको थियो ।स्थानीय निकायले कर उठाएको विषयमा टिप्पणी गर्दै उनले अरुसँग अनुदान लिएर स्थानीय निकाय स्वायत्त हुन नसक्ने भन्दै स्थानीय तहले केही आम्दानीको स्रोत पहिले नै जुटाउनुपर्ने बताए ।
वर्तमान सरकार आएपछि विभिन्न क्षेत्रमा लगाएको करको चर्को आलोचना भइरहेको छ । स्थानीय तहले मनलाग्दी कर लिएको भन्दै चर्को आलोचना भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस