काठमाडौ – नेपाल व्यवस्थापन संघको १९औ प्रबन्ध समितीको निवार्चन प्रकृया सम्पन्न भएको छ। प्रबन्ध समितीमा अध्यक्ष किरण कुमार श्रेष्ठ भएका छन्, उनी नेपाल बाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृत हुन्। बरिष्ठ उपाध्यक्षमा नेपाल राष्ट्र बैंकका प्रतिनिधि बमबहादुर मिश्र र दोस्रो उपाध्यक्षमा आईएमई समुहका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, महासचिवमा कृषि विकास बैंकका अधिकृत धर्मान्द अवस्थी र कोषाध्यक्षमा ईसिमोडकी अनु जोशी निर्वा्चित भएका छन्।कार्यसमितिका अन्य सदस्यहरुमा फ्याक्ट्स नेपालका प्रमुख कार्यकारी मनिष झा, सिए सुजन आचार्य, बैंकर हिमा अधिकारी, सनराईज बैंकका उप प्रमुख कार्यकारी अधिकृत आशा राणा, प्राध्यापक ईन्द्र श्रेष्ठ, ग्रोथ सेलरका प्रमुख मोहन ओझा, गणेशमान सिंह अस्पतालका प्रमुख मिलन गुरुङका साथमा राष्ट्रिय बाणिज्य बैक, नागरिक लगानी कोष, संचय कोष, सिभम सिमेन्ट, राष्ट्रिय बिमा संस्थानका प्रतिनिधित्वहरू निर्वा्चित भएका छन।
बि स २०३७ मा स्थापना भएको यस संघले नेपाल सरकार संग बिभिन्न ब्यबस्थापन र बजेट लगायत शिक्षा क्षेत्रमा काम गर्नुको साथै शिप बिकास सम्बन्धि कार्य गर्दै आएको छ । संस्थागततर्फ नेपाल राष्ट्र बैंकका बमबहादुर मिश्र, राष्ट्रिय वाणिज्य बैंकका कविराज अधिकारी, कर्मचारी सञ्चय कोषका तुलसीराम गौतम, कर्मचारी सञ्चय कोषका रमण नेपाल, राष्ट्रिय बिमा संस्थानका कवि पाठक र शिवम् सिमेन्टका प्रतिनीधि निर्वा्चित भएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस