रंग रोगनको लागी बजारमा धेरै किसिमका रंगहरु पाइएपनि बिराज पेन्ट्सले प्रयोगकर्ताको मनजित्दै आएको छ । भरतपुर, ८ गौरिगन्जमा अबस्थित बिराज पेन्ट्सले बिगत १० बर्षदेखी सर्बसुलभ र गुणस्तरीय टिकाउहुने रङ्गहरु उपलब्ध गराउदै आएकाले नै आज सबैको विश्वास जितेर मनमुटुमा बस्न सफल भएको हो ।
बिभिन्न गुणस्तरका उत्पादनहरुले ग्राहकहरुलाइ पुर्ण सन्तुप्ष्टि प्रदान गर्ने उदेश्य रहेको यस बिराज पेन्ट्स ISO 9001-2015 प्रमाणित कम्पनी हो । १० बर्ष भन्दा बढिको अनुभब साथै, समय अनुसार अन्बेसण गर्दै नया टेक्नोलोजी सहित सम्पुर्ण उत्पादनहरु ल्याब परिक्षण गरेर मात्र बजारमा बितरण गर्ने गर्दछ ।
बिराज पेन्ट्सका उत्पादनहरु –
Biraj – Acrylic Distemper र Fewa – Acrylic Distemper
यो घर भित्र घामपानी नपर्ने ठाउँमा भित्ताहरुमा लगाउन प्रयोग गरिन्छ ।यो सबै कलरमा उपलब्ध हुन्छ ।
Weather Warrior – Exterior Premium Emulsion
यो घर भित्र तथा बाहिरको भित्ताहरुमा प्राईमर लगाईसकेपछि प्रयोग गर्न सकिन्छ । यो ईमल्सन प्लाष्टिक पेन्ट्स (Emulsion Plastic Paints) हो । यो आफूले चाहेको र रोजेको कलरमा हुन्छ । यो विशेष गरि घरको बाहिरी भागमा प्रयोग हुने रंग हो । यसले घाम र पानीबाट घरलाई जोगाई राख्छ । यो लगाएको ठाँउमा फोहोर भएको खण्डमा चिसो कपडाले वा पानी हालेर Detergent को प्रयोग नगरी सफागर्न सकिन्छ ।
Wall mine¬- Interior Premium Emulsion
यो घर भित्र घाम पानी नपर्ने ठाउँमा भित्ताहरुमा प्राईमर लगाईसकेपछि प्रयोग गर्न सकिन्छ । यो ईमल्सन प्लाष्टिक पेन्ट्स Emulsion Plastic Paints हो । यो लगाएको ठाँउमा फोहोर भएको खण्डमा चिसो कपडाले वा पानीहालेर Detergent को प्रयोग नगरी सफागर्न सकिन्छ ।
Glint Touch Premium Silky Emulsion
यो घर भित्र घाम पानी नपर्ने ठाउँमा भित्ताहरुमा प्राईमर लगाईसकेपछि प्रयोग गर्न सकिन्छ । यो ईमल्सन प्लाष्टिक पेन्ट्स Emulsion Plastic Paints हो । यो लगाएको ठाँउमा फोहोर भएको खण्डमा चिसो कपडाले वा पानीहालेर Detergent को प्रयोग नगरी सफा गर्न सकिन्छ । यो रंग लगाउदा smooth, glossy र लामो समय टिकाउ हुन्छ । यो घरको भित्री भागमा प्रयोग हुने रंग हो । यो घरको भित्र wall डिजाइनहरु गर्नको लागि पनि प्रयोग गर्न सकिन्छ ।
Evergreen Exterior Premium Luxury Emulsion
यो घरभित्र तथा बाहिरको भित्ताहरुमा प्राईमर लगाईसकेपछि प्रयोग गर्न सकिन्छ । यो ईमल्सन प्लाष्टिक पेन्ट्स (Emulsion Plastic Paints) हो । यो आफूले चाहेको र रोजेको कलरमा हुन्छ । यो विशेष गरि घरको बाहिरी भागमा प्रयोग हुने रंग हो । यसले घाम र पानीबाट घरलाई जोगाई राख्छ । यो Dust proof, smooth glossy paint हो।
Biraj Stone Guard & Finish
यो घरको भित्ताहरुमा लगाईने एक प्रकारको Lamination हो । घरमा रंगरोगन गरिसके पछि प्रयोग गरिने यो Lamination ले घरको भित्ताहरुमा धुलो तथा अन्य Dust लाग्नबाट बचाई रंगलाई लामो समयसम्म टिकाउ हुनमा सहयोग पुर्याउछ । फोहोर लागेको ठाउँमा सफागर्दा कोट्याउदा पनि रङ्लाई यसले बच्चाइ राख्छ ।
Biraj Wall Putty
घरमा प्लाष्टर गरिसकेपछि घरको भित्ताहरुमा प्रयोग गरिने Biraj Wall Putty ले घरको भित्ताहरुमा चिल्लोपना बढाउनुका साथै प्लाष्टर र रंगको आयु पनि बढाउन सहयोग पुर्याउछ । तपाईंको घरको भित्ताहरुको प्लास्टर बिग्रिएको छ भने यो प्रयोग गरेर Smooth देखाउन सकिन्छ ।
Biraj Wood Varnish
यो फर्निचरहरुमा लगाईने एक प्रकारको Lamination हो जसले घर तथा अफिसमा भएका फर्निचरहरुलाई सुरक्षा प्रदान गर्दछ र फर्निचरहरुको टिकाउ अवधि बढाउछ । यो लगाएको फर्निचरहरुमा लागेको फोहोर स्प्रिटहरुले सफागर्दा पनि रंगलाई असर गर्दैन ।
Biraj Synthetic Enamel
बिराज सिन्थेटिक इनामेल काठमा र फलाममा लगाईने रंग हो । यो इनामेल जनरल प्रपोजको लागि प्रयोगगर्न सकिन्छ । यो Medium quality को हो । यसलाई सधैं दुई कोट लगाउनु पर्छ अनी यो टिकाउ रराम्रो देखिन्छ । यो बाहिर र भित्र दुबैतिर लगाउन सकिन्छ ।
Biraj Metal Primer
यो फलाममा रंग लगाउनु भन्दा पहिला लगाईने प्राईमर हो । यो लगाएर ईनामेल लगाउदा फलामलाई खिया लाग्नबाट बचाउनुका साथै टिकाउ राम्रो हुन्छ । तसर्थ फलाममा यो लगाएर मात्र रंग लगाउनु उपयुक्त हुन्छ ।
Black Japan
यो फलाममा खिया नलागोस भन्नको लागि प्राईमर प्रयोग नगरिकन लगाइने सस्तो खालको कालोरंग हो।
B- Eden High – gloss Enamel
यो उच्च स्तरीय इनामेल हो । यो काठमा र फलाममा लगाउन सकिन्छ । यो कम खपत र टिकाउ हुन्छ। यो सबै कलरमा उपलब्ध हुन्छ । यो बाहिर र भित्र दुबैतिर प्रयोग गर्न सकिन्छ ।
Biraj Aluminium Paints
यो फलाममा लगाईने आलुमुनियम रंग हो । यो सिल्भर कलरको हुन्छ । यो मेटल प्राईमर लगाएर मात्र प्रयोग गर्न सकिन्छ ।
Biraj Colour Motion
यो घरको भित्री भागमा डिजाइनिङको लागी प्रयोग गरिने एक प्रकारको Metalic Paint हो । यो प्रयोग गर्दा तिनवटा फरक फरक कोणबाट हेर्दा तिन फरक फरक रंगमा देख्न सकिन्छ । यो आँफैमा एक प्रकारको रंग हो । यो c olormotion नेपालमै पहिलो पटक बिराज पेन्ट्सले ल्याएको छ ।
Biraj Acrylic Wall putty
Biraj Acrylic Wall putty – सर्बप्रथम स्वस्थबर्दक छ । यो अर्को धुलोजस्तो घोलीरहनु पर्दैन । यो रेडिमेड हुन्छ । यो अर्को वालपुट्टीको तुलनामा smooth टिकाउ लगाउन सजिलो हुन्छ ।
Biraj Gold Color
Biraj Gold Color metallic paint हो । यो सुन कलरको हुन्छ । यो बिशेष गरेर डिजाइनहरुको लागि भित्त्ता, काठ र फलाम सबै ठाउँमा प्रयोग गर्न सकिन्छ ।
Biraj Silver Color
Biraj Silver Color metallic base paint हो । यसबाट हामीले चाहेको कलर बनाउन सक्छौं । यो कलर घरमा डिजाइनहरुको लागि बिशेष प्रयोग गर्न सकिन्छ । यो काठ, फलाम र भित्ताहरुमा प्रयोग गर्न सकिन्छ ।
Biraj Anti Block Primer
घरको भित्तामा आँखाले देख्नन सकिने सुक्ष्म किटाणुहरु हुन्छन । भित्ताको प्लास्टर प्वालहरुमा पसेर किटाणुहरुलाई रोक्नेकाम गर्ने भएकोले यसलाई बिराज एन्टीब्लक प्राइमर नाम दिइएको छ। यसमा Nano Emulsion प्रयोग हुनेभएकोले यसले रङ्गमा आउने धब्बा नुनजस्तोलाई निर्मुल पार्ने काम गर्छ र सिफेसहरुलाई कम गर्ने काम गर्छ । अरु प्राइमरको तुलनामा कभरेज धेरैको साथै रङ्गलाई लामो समय टिकाउने काम गर्छ ।
Biraj Cement Primer
घरको भित्ता सुकेपछी फोहोर सफागरी प्राइमरको प्रयोग गर्नुपर्छ । बिराज प्राइमर सधैं एककोट लगाएको ५-६ घण्टापछी मात्र दोश्रो कोट लगाउनुपर्छ । बिराज प्राइमर भित्रको प्राइमर हो।
Shikhar Cement Primer
घरको भित्ता सुकेपछी फोहोर सफागरी प्राइमरको प्रयोग गर्नुपर्छ । शिखर प्राइमर सधैं एककोट लगाएको ५-६ घण्टापछी मात्र दोश्रो कोट लगाउनु पर्छ । शिखर प्राइमर बाहिरको प्राइमर हो ।
आफूले चाहेको र रोजेको कलरमा, सर्बसुलभ र टिकाउ हुने बिराज पेन्ट्स उत्पादनहरु नै तपाइको रंग सन्सारको विश्वासिलो साथी बन्नसक्नेछ । त्यसैले एक पटक लगाएर बर्षौ बर्ष ढुक्क बनौ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस