सोल: कोरोना संक्रमणका कारण देशको उत्पादन तथा वितरणमा व्यापक असर गरेता पनि दक्षिण कोरियाको कुल गाह्रस्थ उत्पादनले भने नयाँ फड्को मारेको छ । आर्थिक सहकार्य तथा विकास संस्था (ओइसिडी) ले जारी गरेको नयाँ तथ्याङ्क अनुसार दक्षिण कोरियाको कुल गाह्रस्थ उत्पादनले फड्को मारेको हो ।
ओइसिडीका अनुसार विश्वका १४ आर्थिक शक्ति भएका मुलुकहरुको सुचीमा कोरियाले दोश्रो स्थान प्राप्त गरेको छ । पहिलो स्थानमा चीन रहेको छ । कोरियाले अमेरिका, जर्मनी, फ्रान्स, इटाली तथा स्पेनलाई समेत पछि पारेको छ ।
दक्षिण कोरियाले कोरोना संक्रमण न्युनिकरण गर्ने बेलामा देखाएको सतर्कताका कारण आर्थिक गतिविधिमा ठूलो धक्का लाग्न नपाएका कारण यो उचाई हासिल गर्न सम्भव भएको दक्षिण कोरियाली उपप्रधान तथा अर्थ मन्त्री होङ नाम कीले बताएका छन् । दक्षिण कोरियाले लकडाउनको विकल्प खोजेका कारणले आर्थिक क्षति कम भएको समेत उनले बताए ।
ओइसिडीले विश्वका ३७ आर्थिक रुपमा सवल मुलुकहरुको आर्थिक गतिविधिहरुको मुल्याङ्कन गर्दै तुलनात्मक विश्लेशण गर्ने गर्दछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस