काठमाडाैँ – बिहीबार सुनको मूल्य तोलामा ८०० रुपियाँले बढेको छ । केही दिनदेखि निरन्तर घटेको सुनको मूल्य बिहीबार भने बढेको छ । भदौ नेपाल सुन चाँदी व्यवसायी महासङ्घले बिहीबार छापावाला सुन प्रतितोला ९७ हजार ६०० रुपियाँ र तेजाबी सुन प्रतितोला ९७ हजार १०० रुपियाँ निर्धारण गरेको छ ।
बिहीबार चाँदीको भाउसमेत बिहीबार बढेको छ । बिहीबार चाँदी तोलामा ३५ रुपियाँले बढेर प्रतितोला एक हजार ३४५ कायम भएको हो ।
अन्तराष्ट्रिय बजारमा पनि बिहीबार सुनको मूल्य वृद्धि भएको छ । अन्तराष्ट्रिय बजारमा प्रति अउन्स एक हजार ९४३ डलरमा खरिदबिक्री भइरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस