काठमाडौँ – कुमारी बैंकको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ ८ कात्तिकमा बुक क्लोज गर्ने भएको छ । कुमारीले सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र दई दशमलव ६७ प्रतिशत नगद लाभांश (करसहित) वितरण प्रस्ताव राख्न साधारणसभा आह्वान गरेको छ ।
कुमारी बैंकले लाभांश प्रस्ताव पारित गर्न १६ कात्तिकमा बैंकको रजिष्टर्ड कार्यालय टंगाल काठमाडौंमा २१औँ वार्षिक साधारणसभा आह्वान गरेको हो । सभा बिहान ११ः३० बजे भर्चुअल माध्यम (जुम) मार्फत सुरु हुनेछ । कोरोनाका कारण भर्चुअल रूपमा सभामा उपस्थित हुने सेयरधनीलाई मिटिङ आईडी र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ ।
सभामा लाभांश वितरण प्रस्ताव पारित गर्ने, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसनमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगातको एजेण्डा राखिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस