हेटौंडा– नेपाल चेम्बर्स अफ कमर्स मकवानपुरमा नयाँ नेतृत्व चयन भएको छ । कमर्सको मंगलबार भएको दोश्रो साधारण सभा तथा प्रथम अधिवेसनले माधब न्यौपानेको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।
कर्मसको उपाध्यक्ष कबिन सांगामी, महासचिब रबिन्द्रप्रसाद घिमिरे, सचिबमा शेखर थपलीया, कोषाध्यक्षमा शम्भू पुडासैनी र सहकोषाध्यक्षमा बिवेक भण्डारी चयन भएका छन् । समितिको सदस्यमा संजयकुमार गुप्ता, शर्मिला श्रेष्ठ, पारसमणी थिङ, सन्तोष खतिवडा, हरीशरण सुवेदी, गांगाप्रसाद पौडेल, राजेश अग्रवाल, शुसान्त खतिवडा, शिवनारायण श्रेष्ठ र लक्ष्मीनारायण श्रेष्ठ चयन भएका छन् ।
कमर्सका अध्यक्ष बिजयलाल श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा नेपाल चेम्बर्स अफ कर्मसका केन्द्रीय बाणिज्य सभापती निरज राईको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश अध्यक्ष शिद्धिलाल श्रेष्ठको विषेश आतिथ्यता रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस