एजेन्सी – कम्प्युटरमा प्रयोग हुने कट, कपी र पेस्टका डेभलपर चर्चित अमेरिकी कम्प्युटर वैज्ञानिक ल्यारी टेस्लरको मृत्यु भएको छ । कम्प्युटर वैज्ञानिक टेस्लरको ७४ वर्षको उमेरमा मृत्यु भएको हो ।
बैज्ञानिक टेस्लरले सन् १९६० देखि कम्प्युटरको प्रोग्रामको काम अमेरिकास्थित सिलिकन भ्यालीबाट सुरु गरेका थिए। जेरोक्स कम्पनीमा समेत टेस्लरले लामो समयसम्म काम गरेका थिए।
टेस्लरको निधन लगत्तै अमेरिकी कम्पनी जेरक्सले ट्वीट मार्फत् टेस्लरले गरेको अनुसन्धान एक क्रान्तिकारी छलाङ रहेको भन्दै धन्यवाद दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस