सोल-बिक्रीका हिसावले कोरियाकै सबैभन्दा ठूलो कार निर्माता कम्पनिले आफ्ना एक कर्मचारीमा कोरोना सङ्क्रमण पाएपछि उल्सान शहरस्थित एक प्लान्टको उत्पादन बन्द गरेको छ ।
कम्पनिले उक्त प्लान्टमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको स्वास्थ्य परिक्षण गर्ने समेत जनाएको छ ।
बन्द गरिएको प्लान्ट नम्बर २ मा करिव ४ हजार कर्मचारिहरु कार्यरत छन् । उक्त प्लान्टमा कम्पनिले प्यालिसेड एसयुभी, जी भी ८० एसयुभी मोडलका अन्तराष्ट्रिय बजारमा लोकप्रिय कारहरु उत्पादन गर्दै आएको छ ।
ह्युण्डाईका कोरियामा सातवटा प्लान्टहरु रहेका छन् जस मध्ये उल्सानमा ५ वटा, आसान तथा छङ्जुमा एक एक वटा रहेका छन् ।
कोरिया बाहिर चीनमा ४ वटा तथा अमेरिका, चेक रिपव्लिक, भारत, टर्की, रसिया र व्राजिलमा एक एक वटा कार उत्पादक प्लान्टहरु छन् जसले करिव ५५ लाख कार उत्पादनको क्षमता राख्दछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस