सोल-कोरियाली मोवाइल फोन निर्माता कम्पनि एलजीले आगामी महिना आफ्नो बहुप्रतिक्षित स्मार्टफोन बजारमा ल्याउने भएको छ । फ्ल्यागसिप उपमा दिइएको सो फोन कम्पनिको बहुप्रतिक्षित प्रोजेक्टका रुपमा हेरिएको छ ।
एलजी भेलभेट नाम दिइएको सो फोन अन्य फेव्रिक फोनहरु भन्दा फरक रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिले निकालिने गरिएका जी अथवा भी सेरिजका फोन भन्दा पृथक तरिकाले नामाकरण गरिएको यो फ्ल्यागसिप स्मार्ट फोन अन्य सेरिजका फोनहरु भन्दा विलकुल फरक रहेको कम्पनिले जनाएको छ ।
कम्पनीले यो स्मार्ट फोनलाई क्याची फोनका रुपमा पनि लिएको छ ।
स्मार्ट फोनको बजार खासै बिस्तार हुन नसकेको एलजी कम्पनीका लागि यो स्मार्ट फोन कोषे ढुङ्गा सावित हुने कम्पनिको दावी रहेको छ ।
डिजाइनमा ब्यापक परिमार्जन गरिएको सो फोनमा राउण्ड किनारा भएको डिस्प्ले तथा गुणस्तरिय ग्रीप राखिएको छ । अन्य बिशेषता सार्वजनिक नगरिएको सो फोनको मूल्य १० लाख वन भन्दा कम हुने अपेक्षा गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस