सोल-दक्षिण कोरियाको सोलमा आयोजित ऐश्वर्य साँझमा सञ्चारकर्मी ऐश्वर्य श्रेष्ठले दर्शकलाई आफनो सांगीतिक तथा साहित्यिक रचनाद्धारा उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका छन् ।
नेपाल ललितकला मन्च दक्षिण कोरिया र छन्देरी ग्रुपले आयोजना गरेको साँझमा दर्शकले बिभिन्न गीत ,गजल ,मुक्तक मार्फत कोरियाको कामको थकाईलाई केहि मात्रामा राहत महसुस गरे ।
कोरियाको सोलको लक्ष्मी रेस्टुरेन्टमा भएको सांगीतिक माहोलमा सयौ नेपाली यूवा युवति झुमेका थिए्र । पत्रकार तथा गायक ऐश्वर्य श्रेष्ठले कोरियाको वास्तविक अवस्थालाई बिभिन्न ढंगले गितमा प्रस्तुति दिदै माहोल तताएका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथी तथा युवा चर्चित कवि जिवन खत्रीले बिभिन्न गजल र मुक्तक प्रस्तुत गर्दै माहोलमा रंग भरेका थिए्र । साथमा बाबु साईलाले पनि आफ्नो कविता,गजल र मुक्त पस्केका थिए ।
श्रेष्ठलाई कोरियामा रहेर पत्रकारिता क्षेत्रमा दिएको योगदानलाई कदर गदैं ललितकला र छन्देरी समुहले सम्मान समेत गरेका थियो ।सो कार्यक्रममा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्ष रन्जनराज कुंवर,कवि जीवन खत्री,अन्नपुर्ण पोस्टका कोरिया संवाददाता लिलु डुम्रेले श्रेष्ठको चर्चा गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस