काठमाडौं- बलिउड अभिनेता ओम पुरीको निधन भएको छ ।६६ वर्षीय पुरी मुम्बईस्थित निवासमा निधन भएको हो । शुक्रबार बिहान सुतिरहेकै अवस्थामा उनी मृत भेटिएका थिए ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी करिब २ सयभन्दा बढी फिल्ममा अभिनय गरेका उनको पहिलो फिल्म थियो, घासीराम कोतवाल। सन् १९७६ मा बनेको यो मराठी नाटकमा आधारित फिल्म थियो। त्यसपछि उनका गोधूलि, भूमिका, भूख, सायदजस्ता फिल्महरु सार्वजनिक भए।
सफलताका लागि उनले १९८० सम्म कुर्नुपर्यो। यसै वर्ष सार्वजनिक ‘आक्रोश’ उनको पहिलो सफल फिल्म बन्यो। यसमा निभाएको भूमिकाका लागि उनले उत्कृष्ट सहायक अभिनेताको फिल्म फेयर पाएपछि उनलाई भकाभक फिल्मका प्रस्ताव आउन थाले।
त्यसको तीन वर्षपछि आएको अर्धसत्य (१९८३) मा युवा, जुझारु र विद्रोही इन्सपेक्टरको भूमिकाबाट पुनः चर्चा पाए। सो फिल्मका लागि उनले राष्ट्रिय पुरस्कारसमेत जितेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस