काठमाडौं – बलिउड अभिनेत्री सोनाक्षी सिन्हा अहिले खुशी छिन् । उनलाई खुशी दिलाउने पात्र हुन्, गायक जस्टिन बिबर । जस्टिन बिबरले दुई महिनापछि भारतमा सांगीतिक प्रस्तुति दिँदैछन् । मे ११ मा भारतीय नगरी मुम्बईमा उनको कन्सर्ट आयोजना हुनेछ ।
सो कन्सर्टमा जस्टिनसँग सोनाक्षीले समेत स्टेजमा प्रस्तुति दिने तय भएपछि उनी खुशी भएकी हुन् । स्टेजमा उनले जस्टिनलाई कसरी साथ दिनेछिन् भन्ने विस्तृत विवरण चाहिँ सार्वजनिक भइसकेको छैन ।
‘म जस्टिन बिबरका गीतको फ्यान हुँ । विगतका वर्षमा उनको आवाज कसरी परिष्कृत हुँदै आएको छ र आज आएर संसारभरि उनले फ्यान कमाउन कसरी सके भन्ने कुरालाई खुशीसाथ नियालिरहेकी छु । उनीसँग पर्फर्म गर्ने दिन पर्खिरहेकी छु,’ उनले भनिन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस