काठमाडौं –अभिनेत्री स्वेता खड्काको निर्माण रहेको चलचित्र ‘कान्छी’ को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको ट्रलेर र पोष्टर एकसाथ रिलिज गरिएको हो ।
ट्रेलरमा चलचित्रभित्र रहेका प्रेम,रोमान्स,कमेडी र एक्सनका झलक समेटिएका छन् ।
४ फागुन प्रदर्शनम मिति तोकिएको चलचित्र ट्रेलरु यस अगाडिको गीतझै दर्शकले रुचाउने स्वेताको अपेक्षा रहेको छ । दयाहाङ राई र स्वेता खड्काको मुख्य भूमिका रहेको यस चलचित्रको आकास अधिकारीले निर्देशन गरेका हुन् ।
चलचित्र निर्माणमा स्वेतालाई शैलेस खड्काले सघाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस