काठमाडौं –बलिउडमा आफ्नो अलग पहिचान बनाउन सफल अभिनेत्री हुन् प्रियंका चोपडा । प्रियंकाले बलिउड र हलिउड दुबैमा नाम कमाएकी छन् । प्रियंकाले छोटो समयमै अभिनयमा नाम र दाम दुबै कमाएकी छन् । त्यसैले पनि उनी धेरै देशमा चिनिएकी छन् ।
केही समय पहिले प्रियंकाको नाम फोब्सले सार्वजनिक गरेको उत्कृष्ट १० पर्सनालिटीमा पनि अटाएको थियो । प्रियंका असोक तथा मधुस चेपडाकी छोरी हुन् । उनको भाइ पनि रहेको छन् । जसको नाम सिद्धार्थ चोपडा हो ।
प्रियंकाले २०००मा मिस वल्र्डको उपाधि जितेकी थिइन् । त्यसपछि उनी बलिउड भित्रिएकी हुन् । प्रियंका बलिउडकी सबैभन्दा महँगी अभिनेत्री मध्यकी एक हुन् । जो मिनेट मिनेटको पनि रकम लिने गर्दछिन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस