काठमाडौँ – नायिका ऋचा शर्माले निर्माण गरेको दोस्रो चलचित्र ‘सुनकेसरी’ को टिजर सार्वजनिक भएको छ। ऋचाले नै मुख्य भूमिका निर्वाह गरेको ‘सुनकेसरी’को टिजरलाई हलिउड स्टाइलकको बनाउने प्रयास गरिएको छ। यसमा ऋचा भूतको भूमिकामा देखिएकी छन्। चलचित्रमा देखिएको ऋचाको रुपले सबैलाई चकित बनाउँछ।
अपर्ण थापाद्वारा निर्देशित यो चलचित्रमा ऋचाका अलवा भीम न्यौपाने, रवीन्द्र झा आदिको अभिनय रहेको छ। यो चलचित्रको अष्ट्रेलिया र नेपालमा छायांकन गरिएको छ। ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो फिल्म निर्माण गरेकी हुन्।
‘सुनकेसरी’मा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भूतप्रेतबीचको गतिविविलाई मुख्य कथा बनाइएको हो। फिल्म जेठ ११ जतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस