सोल – ईपिएस मार्फत रोजगारीको लागि कोरिया आएका युवाहरु सिर्जनशील काममा लागिरहेका छन् । यस्तै सिर्जनशील युवा मध्येका एक हुन् देविन्द्र काउचा । उनको स्वर सजिएको ” अर्कै भेटेसी” लोक दोहोरी गीत भर्खरै बजारमा आएको छ ।
गीतमा मुन राना मगरको शब्द रहेको छ भने गुरुङ्ले स्वरमा साथ दिएकी छिन । लय संकलन गायक काउचाको नै रहेको छ । गीतको म्युजिक भिडियोमा मोडल रन्जिता गुरुङ , विमल अधिकारी , ध्रुव गुरुङ र पवित्र घर्तीको अभिनय रहेको छ ।
प्रकाश भट्टको निर्देशनमा भनेको म्युजिक भिडियोमा क्यामेरा राजेश घिमिरेले चलाएका छन् भने सम्पादन शर्माले गरेका हुन् । भिडियोको दृश्य निर्माण साई भिजन प्रा लिले गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस