सोल –कोरियालाई कर्म भुमि बनाएका भक्तराज भट्टको सुदुरपश्चिमको देउडा भाकामा सजिएको “झुम्केसरु” बोलको गीत बजारमा आएको छ ।
गीतमा देवी घर्तीको स्वर रहेको छ लय तथा शब्द गायक भट्टकै रहेको छ । म्युजिक भिडियोमा सुदुरपश्चिमका चर्चित मोडल सनम कठायत र सारिका केसीको अभिनय रहेको छ । उक्त म्युजिक भिडियोको सम्पादन बिष्णु शर्माले गरेका छन भने छायांकन सिनेमेटोग्राफर करन चैसिरले गरेका हुन ।
भिडियोको निर्देशन भने शेर साउदको रहेको छ । परदेशी भुमिमा बसेर पनि आफ्नो कलासंस्कृतिलाई जोगाई राख्न प्रयासरत रहेको गायक भट्टले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस